Live on
Your Voice, Your Power
काठमाडौं- ज्योतिषशास्त्र अनुसार बिहीबारको दिन बृहस्पतिको पूजा गर्नाले सुखद पारिवारिक जीवन, शिक्षा, ज्ञान र धन प्राप्त हुने धार्मिक विश्वास छ। बिहीबार के के गर्ने ? १. सूर्य उदाउनु पहिलानै शुद्ध भएर भगवान विष्णुलाई गाईको शुद्ध घ्यू हालेर दियो बाल्नुस्। २. केसरी वा बेसारको टिका निधारमा लगाउनुहोस्। ३. पहेँलो वस्तु दान गर्नुहोस्। ४. भगवान शिवलाई पहेँलो…