Live on
Your Voice, Your Power
काठमाडौँ- नेपालीको दोस्रो ठूलो चाड तिहार सकिएसँगै राजधानीलगायत तराईका जिल्लामा छठको रौनक सुरु भएको छ । कात्तिक महिनाको शुक्लपक्षमा मनाइने छठ पर्वको लागि अहिले श्रद्धालुभक्तजनहरूले पोखरी, नदी तथा विभिन्न जलायशहरु सजाउने काम धामधम गरिरहेका छन् । युवा क्लव तथा अन्य संस्थाहरूले छठ पर्वको अवसरमा जनकपुरका विभन्न पोखरी तथा सरोवरहरूलाई दुल्हीझैँ सिंगारिएको छ । जनकपुरका गंगासागर,…