धर्म / संस्कृति Archives | Page 17 of 240 | Khabarhub Khabarhub

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं - आज २०८१ साल फागुन १५ गते बिहीबार फागुन कृष्ण पक्षको चतुर्दशी उपरान्त औंसी तिथि। द्वापरयुगादी तिथि। तदनुसार सन् २०२५ फेब्रुअरी २७ तारिख। विश्व गैरसरकारी संस्था दिवस । बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुने विश्वास छ। साथै, यो दिन…