धर्म / संस्कृति Archives | Page 15 of 192 | Khabarhub Khabarhub

जनकपुरधाममा विवाहपञ्चमीको उल्लास (तस्बिरहरु)

धनुषा- आजु मिथिला नगरिया निहाल सखिया, चारों दुलहा में बड़का कमाल सखिया ! अर्थात् आज मिथिला नगरी निकै सुन्दर भएको छ सखीहरू, चार जनै दुल्हामध्ये जेठो चाहिँ निकै कमाल को छ । यस्तै सुमधुर लोक गीत सङ्गीतबीच प्रत्येक वर्ष जनकपुरमा मनाइने रामजानकी विवाह पञ्चमी महोत्सवको रौनक यति बेला जनकपुरधाममा देखिएको छ । प्राचीन मिथिला र…