Live on
Your Voice, Your Power
राँझा- बाँकेको नरैनापुरमा करिव १५१ वर्षदेखि लाग्दै आएको प्रसिद्ध धार्मिक मेला सामाजिक सद्भाव र आपसी एकताको सङ्गम बनेको छ । नेपालगन्जदेखि करिब ४७ किलोमिटर पूर्वमा अवस्थित नरैनापुर गाउँपालिका–२ स्थित खलीफा नूर अहमद साहको मजार सरिफमा प्रत्येक वर्ष आयोजना गरिने धार्मिक मेलामा नेपालसहित छिमेकी मुलुक भारतका हिन्दू –मुस्लिम समुदायका धार्मिक श्रद्धालुहरू सहभागी हुने गरेका छन् । नरैनापुर…