धर्म / संस्कृति « Khabarhub

भजन संस्कृति प्रवर्द्धन गर्दै ललितकला क्याम्पस

काठमाडौं- ललितकला क्याम्पस, श्रीरामचन्द्र मन्दिर तथा श्रीरामचन्द्र निजी गुठीले संयुक्त रुपमा भक्ति सङ्गीत एवं भजन संस्कृतिको प्रवर्द्धन सुरु गरेका छन् ।  ललितकला क्याम्पसले श्रीरामचन्द्र मन्दिर तथा श्रीरामचन्द्र निजी गुठीसँग सहकार्य गरी साप्ताहिक एवं पाक्षिक रुपमा भजन प्रस्तुति सुरु गरेको हो ।  हालसम्म २८ वटा प्रस्तुति भइसकेको ललितकलाका सहायक क्याम्पस प्रमुख कृष्णकुमार खरेलले जानकारी दिए । …