धर्म / संस्कृति « Khabarhub

थारू समुदायले मनाउँदै ‘यमोसा’ पर्व

नवलपुर- नवलपुर र चितवनका थारू समुदायले मात्रै मनाउँदै आएको ‘यमोसा’ पर्व आज मनाइँदै छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुर र चितवनका मूल आदिवासी थारू समुदायले सांस्कृतिक तथा धार्मिकरूपमा मनाउँदै आएको मौलिक पर्व यमोसा अर्थात् पितृ औँसी धुमधामसँग मनाइँदै छ । लोप हुने अवस्थामा पुगेकाले ‘यमोसा’पर्वलाई संरक्षण र प्रवद्र्धन गर्नका लागि यस वर्ष नवलपुर र चितवनका थारूले…