धर्म / संस्कृति Archives | Page 188 of 192 | Khabarhub Khabarhub

घरको पूजा कोठा कुन दिशामा स्थापना गर्ने ?

पूजापाठ गर्नका लागि घरमा मन्दिर तथा पूजा गर्ने स्थान बनाउने परम्परा पुरानो समयदेखि चलिआएको हो । तपाईंले घरमा स्थापना गर्नु भएको मन्दिरका विषयमा शास्त्रमा केही नियम उल्लेख छन् । तपाईंको पूजा कोठा अर्थात मन्दिर कुन दिशा, कस्तो स्थानमा छ ? यसले पनि विशेष महत्व राख्छ । मन्दिरसँग सम्बन्धित केही यस्ता तथ्य छन्, जसलाई यहाँ प्रस्तुत…