धर्म / संस्कृति « Khabarhub

यक्ष र मोक्षका लागि जिब्रो छेडेर बागेश्वरी मन्दिरकाे दर्शन

नेपालगञ्ज – रामनवमीको दिनमा नेपालगञ्जको बागेश्वरी मन्दिरमा हिन्दू धर्मावलम्बीले यक्ष र मोक्ष पाउने आशामा जिब्रो छेडेर देवीको दर्शन गर्ने परम्परा चलिआएको छ । चैते दसैँ सुरु हुने दिनदेखि नै निराहार व्रत बसेको पुरुषले आफ्नो भाकल पूरा गराउन वा भाकेको कुरा पूरा भएपछि वाक्यकी देवी बागेश्वरीलाई जिब्रो छेडेर दर्शन गर्ने चलन परापूर्वकालदेखि नै चलिआएको बागेश्वरी मन्दिरका…