धर्म / संस्कृति Archives | Page 191 of 192 | Khabarhub Khabarhub

विश्वभर एकै समयमा सामूहिक भावातीत ध्यान गरिने

काठमाडौं– सामूहिक चेतना अभिवृद्धिका लागि आइतबार साँझ ५ बजेदेखि एकै समय विश्वभर सामूहिक भावातीत ध्यान गरिने भएको छ । वैदिककालमा गुरुचेला रम्पराबाट चल्दै आएको सो ध्यान ओझेलमा परेकामा आधुनिक कालमा महर्षि महेश योगीले विश्वभर पुनःजागरण गरेका थिए । भावातीत ध्यान आज महर्षि अभियान लागू भएका १९२ देशका ध्यान केन्द्रमा एकसाथ प्रारम्भ गरिने भएको छ ।…