धर्म / संस्कृति Archives | Page 190 of 193 | Khabarhub Khabarhub

आज गर्नुहोस् यी काम हप्ता भर मिल्ने छ सफलता

आइतबार (आज) साताको पहिलो दिन । ज्योतिष शास्त्रका अनुसार आइतबार गरिएका कामले हप्ता भरि सफलताको कदम चुम्ने छ । धार्मिक मान्यताका अनुसार आइतवार भगवान सूर्यको पूजा उपासना गर्नु आवश्यक हुन्छ । शास्त्रहरुका अनुसार जो व्यक्तिले सधैं विहान सूर्य देवलाई अर्घ्य दिन्छ उसलाई कहिले पनि कुनै चीजको कमी हुँदैन । यदी तपाईंलाई सधै यसो गर्न समय…