धर्म / संस्कृति « Khabarhub

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं - आज २०८२ साल फागुन २१ गते बिहीबार चैत कृष्ण पक्षको द्वितीया तिथि। तदनुसार सन् २०२६ मार्च ५ तारिख। भदाै २३ र २४ गते भएको जेनजी आन्दोलनपछि बनेको सरकारले आज प्रतिनिधि सभा निर्वाचन गराउँदै छ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म देशभर एकसाथ मतदान हुँदैछ ।  बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री…