धर्म / संस्कृति Archives | Page 20 of 259 | Khabarhub Khabarhub

राजा फेर्ने इजिप्टका पानी हेरालुदेखि काठमाडौँका लिच्छविसम्मको कृषि सम्बन्ध

काठमाडौँ – आज १५ असार ! नेपाली किसानहरूले धान रोप्दै दहीच्यूरा खाने दिन ! अनि नेपाल सरकारले मनाउने २१औँ राष्ट्रिय धान दिवस ! संसारका झण्डै आधा मानिसहरूको मुख्य खाना धान उत्पादनले नेपालको वार्षिक आर्थिक वृद्धिदरलाई नै प्रभावित पारिदिन्छ । भलै कृषिप्रधान देश भइकन नेपालले चालु आर्थिक वर्षका ११ महिनामा करिब ४० अर्ब रुपैयाँ बराबरको धानजन्य…