धर्म / संस्कृति Archives | Page 205 of 232 | Khabarhub Khabarhub

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रका २३ जात्राको तस्बिर प्रदर्शनी

काठमाडौं- महाशिवरात्रिको अवसर पारेर पशुपति क्षेत्रमा वर्षभर मनाइने पर्व एवं जात्राका तस्बिर प्रदर्शनी गरिएको छ । नवरस स्काउट ट्रप र एच डब्ल्यु स्काउट क्र्युको संयुक्त आयोजनामा आज भुवनेश्वरीस्थित नासलचोकमा वर्षभरका २३ पर्व एवं जात्राका ८० तस्बिर प्रदर्शनी गरिएको हो । तस्बिर प्रदर्शनीको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडा र कोष सञ्चालक परिषद्…