Live on
Your Voice, Your Power
सनातन संस्कृतीमा हुने पुजाआजाका क्रममा होस् वा कुनै धार्मीक कर्मकाण्ड, हामीलाई पण्डितद्धारा हातमा डोरो बाध्ने परम्परा छ । रातो वा पहेलो रंगको डोरोलाई हातमा वैदिक मन्त्र उच्चारण गर्दै बाध्दा जीवनमा आउने संकटबाट रक्षा हुने मान्यता छ । कतिपयले यसलाई अवैज्ञानिक र बेतुकको मान्दछन् । डोरो बाध्दैमा कुनै लाभ नहुने भन्दै यसको विरोध गर्दछन् । तर…