Live on
Your Voice, Your Power
हिन्दु धार्मीक मान्यता अनुसार दैनिक जीवनमा उपयोगी तेलको प्रयोग र विभिन्न उपायले मनोकामना पुर्ण हुन सक्छ । शनि देवका साथै हनुमानको कृपा पाउन पनि तेलको उपायले धेरै लाभ मिल्ने धार्मीक विश्वास छ । कुन तेल के मा प्रयोग ? १. चमेलीको तेल हरेक मंगलवार वा शनिवार हनुमानलाई सिन्दूर र चमेली तेल अर्पित गरे मनोकामना पुर्ण…