धर्म / संस्कृति « Khabarhub

वास्तुका हिसाबले कस्तो हुनुपर्छ कार्यालय ?

हरेक ब्यक्तिको चाहाना हुन्छ, उसको कार्यालय राम्ररी चलोस् । कार्यालयमा सहज र सुमधुर वातावरण होस् र काम तिव्र गतिमा होस् । सबैले चाहान्छन् बिना रुकावट र समस्याविहिन कार्यालय सञ्चालन होस् । तर कतिपय अवस्थामा सम्पुर्ण सामाग्री, मेहनतका बावजुद पनि कार्यालयमा राम्ररी सञ्चालन हुन पाउदैन । साथै क्षती समेत हुनसक्छ । यदि यस्तो समस्या भोगिरहनु भएको…