Live on
Your Voice, Your Power
घरमा बनाइएको पूजा कोठाको विशेष महत्व रहने गरेको छ । घरभित्र यो एक यस्तो स्थान हो जहाँ अन्य कोठाको तुलनामा शान्ति र सकारात्मक ऊर्जा प्राप्त हुन्छ । वास्तु शास्त्र अनुसार घरमा बनाइएको पूजा स्थल बनाउँदा केहि नियमको पालना गर्नु पर्दछ । १. घरमा बनाइएको मन्दिरमा एकै भगवानको दुई तस्बिर वा मूर्ती राख्नु हुदैँन । शास्त्रमा…