Live on
Your Voice, Your Power
जनकपुरधाम– आस्थाको महापर्व चैती छठपर्व अन्तर्गत व्रतालुहरूले आज (मंगलबार) उदाउँदो सूर्यलाई अर्घ्य दिई पर्वको समापन गरेका छन् । मुख्यरूपले जलाशयमा उभिएर सूर्यको उपासना गरिने यो पर्व यसपटक कोरोना भाइरस सङ्क्रमणलाई मध्यनजर गर्दै सरकारद्वारा जारी लकडाउनका कारण व्रतालुहरूले आ–आफ्ना छतमै जलाशय निर्माण गरी आराधना गरेका छन् । मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको…