Live on
Your Voice, Your Power
हरेक व्यक्तिको राशिअनुसार स्वभावहरु फरक हुने गर्दछ । आफूसँग स्वभाव नमिल्ने वा एकै गुण नभएका ब्यक्तिसँग हामीलाई व्यवहार गर्न निकै कठिन हुने गर्दछ । यस्तोमा सबैले अरु राशिको स्वभाव र गुण जान्न खोज्दछन् । तपाईंमा रहेको त्यो उत्सुक हामी पूरा गर्दैछौँ । धर्मशास्त्रअनुसार भूमी, अग्नि र वायुलगायतका तत्व, राशिसँग जोडिएर परिभाषित हुने गर्दछन् । वायु…