Live on
Your Voice, Your Power
काठमाडौं - आज २०८२ साल साउन ३१ गते शनिबार। भाद्र कृष्ण पक्षको अष्टमी तिथि। साउन मेला समाप्त। कृष्ण जन्माष्टमी व्रत। तदनुसार सन् २०२५ अगष्ट १६ तारिख। शनिबारका दिन शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ। शनिदेवको व्रत बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही महत्वपूर्ण कुराबारे जानकारी लिनु आवश्यक हुन्छ। शनि देवलाई एक महत्त्वपूर्ण…