Live on
Your Voice, Your Power
भागवत पुराणमा अनेक स्थानमा कलियुग को लक्षण बारे वर्णन गरिएको पाउन सकिन्छ । हजारौं वर्ष अघि लेखिएको श्रीमद्भागवत महापुराणमा गरिएको वर्णन अहिलेको युगमा मिलिरहेको छ । कलियुगमा कसरी मनुष्य उद्दार होला ? श्रीमद्भागवत महापुराण द्वादश स्कन्ध अध्याय २ श्रीशुकदेवजीले विस्तार सँग कलियुग का लक्षणबारे परीक्षितलाई बताएका छन् । उनले कलियुग को लक्षण यस प्रकार बताएका…