Live on
Your Voice, Your Power
काठमाडौं - आज २०८२ साल साउन १५ गते बिहीबार। साउन शुक्ल पक्षको सप्तमी तिथि। खीर खाने दिन। तुलसीदास जन्मजयन्ती। तदनुसार सन् २०२५ जुलाई ३१ तारिख। बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुने विश्वास छ। साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि…