धर्म / संस्कृति « Khabarhub

बटुकहरुलाई सामूहिक भोजन

राष्ट्रिय सूचना तथा प्रविधि दिवसको अवसरमा कम्प्युटर एशोसिएशन महासङ्घ नेपाल तनहुँ शाखाले बुधबार व्यास नगरपालिका–५ स्थित पराशर आश्रमका बटुकहरुलाई सामूहिक भोजन गराउँदै । तस्वीर : कृष्ण न्यौपाने