Live on
Your Voice, Your Power
काठमाडौं - आज २०८१ साल माघ ११ गते शुक्रबार माघ कृष्ण पक्षको दशमी तिथि। तदनुसार सन् २०२५ जनवरी २४ तारिख। अन्तर्राष्ट्रिय शिक्षा दिवस। हिन्दू धर्मावलम्बीले आज शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्दछन्। साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ। धर्मशास्त्रमा उल्लेख भएअनुसार माता लक्ष्मीको व्रत बसी…