धर्म / संस्कृति « Khabarhub

घटस्थापना: दशैँको सुरुवात, के छ विधि ?

काठमाडौं - नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दशैँ हो। यो पर्व शक्ति, समृद्धि, परिवारिक एकता र धार्मिक आस्थाको प्रतीक हो। लाखौँ घरमा हर्ष र उत्साहको वातावरण फैलाउने यो महान पर्वको पहिलो दिनलाई घटस्थापना भनिन्छ । जसलाई 'कलश स्थापना' पनि भनिन्छ। घटस्थापनाको दिन प्रत्येक घरमा देवी दुर्गाको वासस्थान स्थापना गरिन्छ र पवित्र कलशमार्फत शक्ति,…