Live on
Your Voice, Your Power
काठमाडौं- आज गणेश चतुर्थीको दिन भक्तजनहरुले भगवान् गणेशको विशेष पूजा आराधना गरिरहेका छन् । देशभरका गणेश मन्दिरहरूमा श्रद्धालुहरूको भीड लागेको छ । भक्तपुरको सूर्य विनायक गणेश मन्दिरमा पनि बिहानैदेखि चहलपहल छ । गणेश चतुर्थीको दिन बिहानै त्यहाँ नित्य पूजा गरिएको छ । गणेशको मूर्तिलाई सयपत्री फूलको मालाले सजाएर लड्डुको भोग लगाइएको थियो। तस्बिरहरू : नेपाल…