Live on
Your Voice, Your Power
काठमाडौं - आज २०८२ साल असोज १० गते शुक्रबार। आश्विन शुक्ल पक्षको चतुर्थी उपरान्त पञ्चमी तिथि। तदनुसार सन् २०२५ सेप्टेम्बर २६ तारिख। नवरात्रको पाँचौं दिन। स्कन्दमाताको पूजा। अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मुल दिवस। हिन्दू धर्मावलम्बीले आज शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्दछन्। साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि…