Live on
Your Voice, Your Power
गाई-जात्रा श्रावण पूर्णिमाको भोलिपल्ट गाई-जात्राको दिन आउँछ । यो दिन खास गरेर मृत परिवारको तर्फबाट गाईको अथवा गाईको प्रतिनिधित्वमा मानिसलाई सजाएर नगर परिक्रमा गर्ने जात्रा हुन्छ । ठाउँ-ठाउँमा तिनीहरूको पूजा हुन्छ । तर गाई-जात्रा शब्दले हाम्रो समक्ष अर्के ध्वनि हुन्छ । गाईको खास पूजा हाम्रो संस्कृतिअनुसार लक्ष्मी पूजाको दिन हुन्छ । श्रावण महिनाको गाई-जात्रामा हुने…