धर्म / संस्कृति « Khabarhub

बनेपामा एक सय २३ वर्ष पुरानो ‘कन्या–पूजा’

काभ्रेपलाञ्चोक- प्राचीन एवं ऐतिहासिक महत्त्व बोकेको बनेपामा एक सय २३ वर्षअघि ‘कन्या–पूजा’ (रजस्वला नभएका दश वर्षमुनिका कन्यालाई) हुँदै आएको छ । उक्त परम्परालाई यस वर्ष पनि निरन्तरता दिन थालिएको छ ।  यस कार्यमा विसं १९५९ देखि बर्सेनि बनेपाली जुट्दै आएका छन् । बनेपाको पुरानो बजारमा वर्षैपिच्छे सप्तमी र कृष्ण जन्माष्टमीका दिन दुई दिन पूजा गरिन्छ…