Live on
Your Voice, Your Power
काठमाडौं - आज २०८१ साल जेठ ३२ गते शुक्रबार तदनुसार सन् २०२४ जुन १४ तारिख। जेठ शुक्ल पक्षको अष्टमी तिथि। गोरखकाली अष्टमी व्रत। विश्व रक्तदाता दिवस । हिन्दू धर्मावलम्बीले आज शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्दछन्। साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ। धर्मशास्त्रमा उल्लेख भएअनुसार…