Live on
Your Voice, Your Power
काठमाडौं – आज २०८१ साल चैत ५ गते मंगलबार चैत कृष्ण पक्षको चौथी तिथि। सामाजिक कार्य दिवस। मंगल चौथी व्रत। तदनुसार सन् २०२५ मार्च १८ तारिख। मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने हिन्दू धर्म शास्त्रमा उल्लेख गरिएको छ। कुनै पनि शुभ कार्यको सुरुवात गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गर्ने…