Live on
Your Voice, Your Power
काठमाडौं – बौद्ध धर्मावलम्बी तामाङ समुदायले आज तेमाल जात्रा मनाउँदैछन् । पितृको मुक्तिको कामना गर्दै बौद्ध चैत्य परिसरमा शुक्रबार रातभर बत्ती बालेका धर्मावलम्बी स्नान गर्न बालाजु बाइस धारातर्फ प्रस्थान गरेका छन् । बालाजु बाइस धारामा स्नान गर्न भक्तजन बिहानैदेखि प्रस्थान गरेका काठमाडौँ महानगरपालिका वडा नं ६ का वडाअध्यक्ष भुवन लामाले जानकारी दिए । चैत्र शुक्ल…