Live on
Your Voice, Your Power
काठमाडौं - आज २०८१ साल माघ ८ गते मंगलबार माघ कृष्ण पक्षको सप्तमी तिथि उपरान्त अष्टमी व्रत। तदनुसार सन् २०२५ जनवरी २१ तारिख। मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने हिन्दू धर्म शास्त्रमा उल्लेख गरिएको छ। कुनै पनि शुभ कार्यको सुरुवात गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गर्ने प्रचलन छ। मंगलबार…