धर्म / संस्कृति Archives | Page 7 of 192 | Khabarhub Khabarhub

भोलेनाथलाई खुसी बनाउन शिवरात्रिमा यसरी व्रत बस्नुहोस् 

आज महाशिवरात्रि । नेपालसहित विश्वभरका हिन्दु धर्मावलम्बीले भगवान् शिवको पूजा आराधना गरी मनाउँदै छन् । फागुन कृष्ण चतुर्दशीमा मनाइने शिवरात्रिका दिन शिव मन्दिर र शिवालयहरूमा श्रद्धालुको भीड लाग्ने गर्छ । शिवरात्रिमा श्रद्धालुहरू दिउँसो व्रत बसी रातभर जागा रहेर रुद्राभिषेक गरी भगवान् शिवको आराधना गर्ने, भजन गाउने चलन छ । धार्मिक मान्यताअनुसार सृष्टिको प्रारम्भमा आजको दिन…