Live on
Your Voice, Your Power
वीरगञ्ज- छठ पर्वको महत्वपूर्ण दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइने छ । वीरगञ्जसहित तराई–मधेशमा अधिकांश पोखरी, ताल तलाउ, खोला र नदी सरसफाइ गरी पूजास्थानलाई दुलहीझैँ सिँगारिएको छ । वीरगञ्ज महानगरपालिकाका पोखरीका घाटलाई दुलहीझैँ सिगारिएर पूजाको तयारी पूरा गरिएको हो । मिथिलाञ्चलको पौराणिक महत्व बोकेको वीरगञ्जस्थित घडिअडर्वा पोखरी, नगवापोखरी, छपकैया पोखरी, श्रीपुर, रानीघाटसहितको पोखरीलाई छठ…