धर्म / संस्कृति « Khabarhub

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं - आज २०८१ साल मंसिर ३० गते आइतबार तदनुसार सन् २०२४ डिसेम्बर १५ तारिख। मार्गशीर्ष शुक्ल पक्षको पूर्णिमा तिथि। धान्य पूर्णिमा, उधौली पर्व आजै परेका छन्। गढीमाइ मेलासमेत आजकै दिनपर्छ। हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबार सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ। धर्मशास्त्रमा उल्लेख भए…