धर्म / संस्कृति « Khabarhub

दशैँमा पिङको परम्परा : आत्मबल बढाउने सूत्र

नेपाल सांस्कृतिक, बहुधार्मिक र परम्पराले युक्त भएको देश हो। यहाँ बहुजाती, बहुसंस्कृतिबीच समाज सलादझैं सबैको अस्तित्त्व स्वीकारेर बसेको छ। त्यसकारण नेपाललाई एक सांस्कृतिक राज्यको रुपमा पनि चिन्न सकिन्छ। यसमा अनगिन्ती जात, धर्म र परम्परा अनुसारका चाडपर्व र रितिरिवाज छन्। विश्वमा यस्ता विविधता अन्त देख्न पाइन्न। नेपालीहरुका मौलिक पर्वहरु छन्। त्यसैमध्ये दशैँमा खेलिने पिङ हो। नेपालीले…