धर्म / संस्कृति Archives | Page 98 of 264 | Khabarhub Khabarhub

आज बडादसैँको सातौँ दिन, घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको आज सातौँ दिन । आजको दिनलाई सप्तमी वा फूलपाती भनिन्छ ।  घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा जमरा राखिएको ठाउँमा साँझपख देवीको आराधनासहित फूलपाती भित्र्याउने चलन छ। फूलपातीमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल, मानवृक्षलगायत रहन्छ । यसलाई नवपत्रिका पनि भनिन्छ।…