Live on
Your Voice, Your Power
काठमाडौं – मधेशवादी राजनीतिक दलहरुले पाथीभरा मुकुम्लुङमा ‘नो केबलकार’ पक्षधर समुहबाट भइरहेको आन्दोलनमा प्रहरीद्वारा अत्यधिक दमन भएको निष्कर्ष निकालेका छन् । आइतबार राष्ट्रिय मुक्ति पार्टी नेपालको कार्यालय शंखमुलमा बसेको बैठकले नो केबलकार समुहद्वारा भइरहेको संघर्षमा प्रहरीद्वारा अत्यधिक दमन, अनावश्यक धडपकड र झुठा मुद्दा लगाउने जस्ता कार्यहरु भैरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मुक्ति…