समाचार Archives | Page 3 of 7082 | Khabarhub Khabarhub

अर्बौँ भुक्तानी रोकिएपछि किसानले घेरे दुग्ध विकास संस्थान, प्रहरीको हस्तक्षेप (तस्बिरहरू)

दूध सहकारी संघका पदाधिकारी तथा सदस्यहरूले लैन्चौरस्थित दूग्ध विकास संस्थान घेराउ गरेका छन् । दोश्रो पटक दूग्ध विकास संस्थानको केन्द्रीय कार्यालय घेराबन्दी गर्न पुगेका उनीहरूलाई प्रहरीले रोकेको छ । बुधबार बिहान संस्थानको कार्यालय घेराबन्दी गर्न पुगेका युनियनका पदाधिकारी र कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । दूध उत्पादक कृषकले लामो समयदेखि दूग्ध विकास संस्थान र निजी…