समाचार Archives | Page 2 of 7195 | Khabarhub Khabarhub

‘राष्ट्रियसभाका गतिविधिलाई मिडियाले दिएको प्राथमिकतामा समीक्षा गरौँ ‘

काठमाडौं- राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सञ्चारमाध्यमले राष्ट्रिय सभामा हुने गतिविधिलाई दिएको प्राथमिकताका बारे समीक्षा गर्नुपर्ने बताएका छन् । शुक्रबार काभ्रेको धुलिखेलमा आयोजित एक कार्यक्रममा दाहालले राष्ट्रिय सभाको गतिविधि पत्रकारितामा कम प्राथमिकता परेकोमा गुनासो गर्दै राष्ट्रिय सभामा हुने गतिविधिलाई दिएको प्राथमिकताका बारे समीक्षा गर्नुपर्ने बताएका हुन् । उनले सञ्चारमाध्यममा राष्ट्रियसभा ओझेलमा पर्दा आम नागरिक राष्ट्रिय सभाको…