Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कार्बन उत्सर्जन नगर्ने देशहरूलाई पर्याप्त मुआब्जा दिएर कार्बन व्यापार बजारमा सहभागी गराउनुपर्ने बताएका छन् । भारतको नयाँ दिल्लीमा आयोजित एशिया जलवायु सम्मेलन सम्बोधन गर्दै उनले कार्बन उत्सर्जनमा कुनै योगदान नै नगरेका नेपाललगायतका देशहरूले जलवायु प्रकोपहरूको असर झेल्नुपरेको बताए । जलवायु परिवर्तनले निम्त्याएको गम्भीर चुनौतीहरूको सामना गर्न, कार्बन बजार उत्सर्जन…