समाचार Archives | Page 1056 of 6982 | Khabarhub Khabarhub

यूईएफए सुपर कपको उपाधि म्यानचेस्टर सिटीलाई

काठमाडौँ– इंग्लिस क्लब म्यानचेस्टर सिटीले यूईएफए सुपर कपको उपाधि जितेको छ । गएराति ग्रीसको एथेन्समा भएको खेलमा स्पेनिस क्लब सेभियालाई ५–४ गोलले पराजित गर्दै सिटी च्याम्पियन बनेको हो । योसँगै सिटीले सिजनको पहिलो उपाधि जित्न सफल भएको छ । निर्धारित समय एक–एक गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा सिटीका एर्लिङ हालान्ड, जुलियन…