समाचार Archives | Page 1065 of 6926 | Khabarhub Khabarhub

शैक्षिक सामग्री निर्माण गर्न शिक्षकलाई तालिम

ललितपुर– ललितपुरको बागमती गाउँपालिका वडा नम्बर१ देखि ५ सम्मका विद्यालयका शिक्षकलाई शैक्षिक सामग्री निर्माण तथा प्रयोगसम्बन्धी आधारभूत तालिम दिन सुरु भएको छ । जनभावना क्याम्पस चापागाउँमा बागमती गाउँपालिकाद्वारा आयोजित सो १० दिने तालिमको नेपाली कांग्रेस बागमती प्रदेशसभा सदस्य मीनकृष्ण महर्जनले शुभारम्भ गर्दै शैक्षिक उन्ननयका लागि सामूहिक प्रयत्नको खाँचो औँल्याए । बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले…