समाचार Archives | Page 1066 of 6926 | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आजमा प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच टेलिफोन वार्ता, सुन प्रकरणमा संलग्नलाई सरकारले संरक्षण गरेको भन्दै काठमाडौंमा प्रदर्शन, गौर हत्याकाण्डका पीडितलाई न्याय दिलाउने प्रधानमन्त्रीको आश्वासन, राष्ट्र हित विपरितका विषयमा कसैसंग सहकार्य गर्न सकिँदैन : ओली, गण्डकी प्रदेश सरकारद्वारा आफ्नो १०० दिनको उपलब्धि सार्वजनिकलगायतका समाचारले प्रमुख स्थान पाए । प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच…