समाचार Archives | Page 1076 of 6979 | Khabarhub Khabarhub

साउदीले पहिलोपटक प्यालेस्टाइनमा पठायो राजदूत

रियाद– साउदी अरबले प्यालेस्टाइनका लागि पहिलो पटक गैरआवासीय राजदूत नियुक्त गरेको छ । सञ्चार माध्यमका अनुसार साउदी अरेबियाका लागि नयाँ राजदूतले जेरुसेलमका लागि कन्सुल जनरलको रूपमा पनि काम गर्नेछन्। साउदी अरबको विदेश मन्त्रालयले जोर्डनका लागि वर्तमान राजदूत नाइफ अल सुदैरीलाई प्यालेस्टाइनका लागि गैरआवासीय राजदूतमा नियुक्त गरेको हो ।  नाइफ अल सुदैरीले त्यसपछि जोर्डनको राजधानी अम्मानमा…