समाचार Archives | Page 1081 of 6978 | Khabarhub Khabarhub

इराकमाथि टर्कीको ड्रोन आक्रमण, तीनजनाको मृत्यु

इस्तानबुल– टर्कीले इराकमा ड्रोन आक्रमण गरेको छ । इराकी एन्टी टेररिज्म स्क्वाडले यसको पुष्टि गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इराकी आतंकवाद विरोधी सेवाका एक अधिकारीले टर्कीले शुक्रबार कुर्दिस्तानमा ड्रोन आक्रमण गरेको बताएका छन् । आक्रमणमा कुर्दिस्तान वर्कर्स पार्टीका एक वरिष्ठ सदस्यसहित तीन जनाको मृत्यु भएको छ । उत्तरी इराकमा कुर्द लडाकूविरुद्ध यो हप्ता पाँचौँ…