समाचार Archives | Page 1113 of 7421 | Khabarhub Khabarhub

टी–२० विश्वकप एसिया छनोट : आज नेपाल र मलेसियाबीच प्रतिस्पर्धा

काठमाडौँ– आईसीसी टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत आज नेपालले मलेसियासँग खेल्नेछ । खेल दिउँसो सवा १ बजे काठमाडौँको कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुनेछ । जारी प्रतियोगितामा नेपाल लगातार दोस्रो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रँदै छ । नेपालले पहिलो खेलमा हिजो सिंगापुरमाथि आठ विकेटको सहज जित निकालेको थियो । यस्तै, मलेसिया पनि नेपाललाई हराउँदै पहिलो…