Live on
Your Voice, Your Power
काठमाडौं– उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले असल विद्यार्थी उत्पादन गर्न सके मात्रै समाज राम्रो हुने बताएका छन् । विश्व निकेतन माविको ७९ औँ वार्षिक साधारण सभामा बोल्दै उनले सामुदायिक विद्यालयको विकासमा सांसद भएदेखि नै जोड दिइरहेको बताए । उपप्रधानमन्त्री सिंहले सांसद विकास कोषको रकम आउँदा आफूले अधिकांश रकम सामुदायिक विद्यालयका लागि छुट्टाएको पनि स्मरण…